शुक्रबार ५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (हेर्नुहोस सूचि)

भक्तपुर, चैत्र १ । शुक्रबार शिक्षक सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ५ जिल्ला (मोरङ, मुगु, जाजरकोट, दैलेख र बाँके)को अन्तिम नतिजा प्रकाशन गरेको छ ।

यसअघि बुधबार सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा र हुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

मंगलबार सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम र बाजुरा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

सोमबार सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस शुक्रबार प्रकाशित ५ जिल्लाका नतिजा

१. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मोरङ जिल्लाको अन्तिम नतिजा प्रकाशन

२. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मुगु जिल्लाको अन्तिम नतिजा प्रकाशन

३. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तिम नतिजा प्रकाशन

४. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको दैलेख जिल्लाको अन्तिम नतिजा प्रकाशन

५. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बाँके जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: शुक्रबार, चैत्र १, २०७५ /Friday, March 15th, 2019, 6:30 pm