बुधबार आयोगले प्रकाशित गर्यो ८ जिल्लाको प्रावि तहको अन्तर्वार्ताको अन्तिम नतिजा (सूचिसहित)

भक्तपुर, फागुन २९ । बुधबार शिक्षा सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको इलाम, तेह्रथुम, सुनसरी, झापा, संखुवासभा, भोजपुर, धनकुबटा र हुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

मंगलबार शिक्षा सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम र बाजुरा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

सोमबार शिक्षा सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस सूचि
१. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ईलाम जिल्लाको अन्तिम नतिजा प्रकाशन


२. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको तेह्रथुम जिल्लाको अन्तिम नतिजा प्रकाशन


३. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सुनसरी जिल्लाको अन्तिम नतिजा प्रकाशन

४. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको झापा जिल्लाको अन्तिम नतिजा प्रकाशन

५. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको संखुवासभा जिल्लाको अन्तिम नतिजा प्रकाशन


६. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको भोजपुर जिल्लाको अन्तिम नतिजा प्रकाशन


७. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको धनकुटा जिल्लाको अन्तिम नतिजा प्रकाशन

८. कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: बुधबार, फाल्गुन २९, २०७५ /Wednesday, March 13th, 2019, 7:58 pm