शिक्षक सेवा आयोगले मंगलबार प्रकाशित गर्यो ६ जिल्लाको प्रावि तहको अन्तर्वार्ताको अन्तिम नतिजा (सूचिसहित)

भक्तपुर, फागुन २८ । मंगलबार शिक्षा सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कैलाली, डोटी, ताप्लेजुङ, पाँचथर, अछाम र बाजुरा जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

सोमबार शिक्षा सेवा अयोगले कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बझाङ, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस् अन्तिम नतिजा
कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कैलाली जिल्लाको अन्तिम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डोटी जिल्लाको अन्तिम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ताप्लेजुङ जिल्लाको अन्तिम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पाँचथर जिल्लाको अन्तिम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको अछाम जिल्लाको अन्तिम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बाजुरा जिल्लाको अन्तिम नतिजा प्रकाशन

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २८, २०७५ /Tuesday, March 12th, 2019, 7:16 pm