शनिबार अस्थायी शिक्षकको सामाजिक र अंग्रेजी विषयको अन्तर्वार्ताको नतिजा सार्वजनिक (हेर्नुहोस नामसहित)

भक्तपुर, फागुन २५ । शनिबार शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार कार्यरत अस्थायी शिक्षकहरुको निम्न माध्यमिक तहको अंग्रेजी पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चाल विकास क्षेत्र र पश्चिममाञ्चाल विकास क्षेत्रको अन्तिम र सामाजिक विषयको पुरै नतिजा प्रकाशन गरेको छ ।

शुक्रबार शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने थियो । आयोगले शुक्रबार कार्यरत अस्थायी शिक्षकहरुको निम्न माध्यमिक तहको विज्ञान, नेपाली सबै र अंग्रेजी मप र सुपको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

त्यसैगरी बिहीबार आयोगले कार्यरत अस्थायी शिक्षकहरुको निम्न माध्यमिक तहको विज्ञान, नेपाली सबै र अंग्रेजी मप र सुपको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

हेर्नुहोस सूचि
कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको सामाजिक विषयको ५ क्षेत्रको अन्तीम नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको अ‌ंग्रेजी विषयको पुर्व र मध्य र पश्चिमकोअन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: शनिबार, फाल्गुन २५, २०७५ /Saturday, March 9th, 2019, 8:04 pm