शुक्रबार अस्थायी शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, फागुन २४ । शुक्रबार शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने गरेको छ । आयोगले आज कार्यरत अस्थायी शिक्षकहरुको निम्न माध्यमिक तहको विज्ञान, नेपाली सबै र अंग्रेजी मप र सुपको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

हेर्नुहोस सूचि
कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको अ‌ंग्रेजी विषयको म प र सुपको अन्तीम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको नेपाली विषयको अन्तीम नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको निम्न माध्यमिक तहको विज्ञान विषयको अन्तीम नतिजा प्रकाशन

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४, २०७५ /Friday, March 8th, 2019, 6:45 pm