Facebook Live: जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षका दाबेदार रामहरी बजगाईं

२०५० सालमा स्थापना भएको ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठनको रुपमा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै आबद्ध सहकारी संस्थाहरूको विकास प्रबर्धन र सम्बर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

जिल्ला बचत संघको २४ औँ साधारणसभा फागुन १८ गते निर्वाचनको मिति तोकेसँगै निर्वाचनको माहोल ह्वात्तै तातेको छ । २ कार्यकाल जिल्ला बचत संघ ललितपुरमा सचिबको पद सम्हालेका रामहरी बजगाईंले अध्यक्ष दावी गर्दै मङ्गलबार मनोनयन दर्ता गराएपछि यसै सेरोफेरोमा रहेर दैनिकीन्युजले गरेको कुराकानी :

प्रकाशित मिति: बिहिबार, फाल्गुन १६, २०७५ /Thursday, February 28th, 2019, 11:52 am