७९ लाख कित्ता शेयर आज स्टकमा सूचिकृत

काठमाडौं, माघ २७ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ७९ लाख ११ हजार २ सय ८१ कित्ता हकप्रद शेयर सू्रचिकृत भएको छ ।

अब यो शेयर स्टकमा सूचिकृतसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 5:17 pm