नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं, माघ २७ । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१ दशमलव ५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७।५४ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 4:43 pm