२१ लाख १० हजार कित्ता सेयर स्टकमा सूचिकृत

काठमाडौँ, पुस ३० । नेपाल स्टक एक्सचेन्जमा सोमबार सानिमा माई हाइड्रोपावर लिमिटेडको २१ लाख १० हजार वोनस शेयर सूचिकृत भएको छ । अब यो शेयर सूचिकृतसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 1:15 pm