बैक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस ३० । बैंक अफ काठमाण्डूको १४ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ८८ दशमलव ६० रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ३ सय २८ दशमलव ३० रुपैयाँ रहेको छ । यहि समायोजन मूल्यलाई आधार मानेर सोमबारको शेयर बजार खुलेको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 12:40 pm