कालिका लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस २९ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय १२ दशमलव शून्य ४ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ९ सय ९४ दशमलव शून्य २रुपैयाँ रहेको छ । यहि समायोजन मूल्यलाई आधार मानेर आइतबारको शेयर बजार खेलेको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 11:20 am