वोमीले शतप्रतिशत हकप्रद बेच्ने

काठमाडौं, पुस २९ वोमी माइक्रोफाइनान्सलेले शेयरधनीहरुलाई चुक्ता पूँजी बराबर (शतप्रतिशत) हकप्रद शेयर बिक्री गर्ने भएको छ । लघुवित्तको पुस २८ गते बसेको सञ्चालक समितिको ११४ औं हाल कायम हुने चुक्ता पूजीको शतप्रतिशत हकप्रद जारी गर्ने निणर्य गरेको हो ।

लघुवित्तको उक्त प्रस्ताव कम्प्नीको आगमी विशेष साधारण सभामा पेश गरे निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 10:43 am