सरकारले संशोधन गर्यो राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम (हेर्नुहोस सूचीसहित)

काठमाडौं, पुस २६ । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ ।

मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको छ । यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको छ ।

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् ।

हेर्नुुहोस मर्यादाक्रम सूची

प्रकाशित मिति: बिहिबार, पुस २६, २०७५ /Thursday, January 10th, 2019, 7:12 pm