हेर्नुहोस २० जिल्लाका प्रावि तहको कार्यरत अस्थायी शिक्षकको नतिजा (नामसहित)

भक्तपुर, मंसिर २२ । शिक्षक सेवा आयोगले गएको मंगलवारदेखि कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । यसैबीच, विभिन्न प्रदशेका २० जिल्लाको नतिजा सार्वजनिक भइसकेको छ ।

अहिलेसम्म कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, कैलाली, डोटी, अछामको प्रावि तहको नतिजा आइसकेको हो । यस्तै, ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर, झापा, सुनसरी, मोरङ, संखुवासभा, धनकुटा, भोजपुर र जुम्लाको नतिजा पनि आइसकेको छ ।

यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवार देखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकासन गर्न शुरु गरेको हो ।

यसअघि आयोगले मावि र निमावि तहको नतिजा विकास क्षेत्रका आधारमा सार्वजनिक गरेको आयोगले प्रावितहको नतिजा भने जिल्लागत रुपमा सार्वजनिक गरेको हो ।

आयोगले शुक्रवार प्राथमिक तहको मोरङ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

 

पढ्न तलका  लिन्क क्लिक गर्नुहोस

प्रावि तहको डोटी, कैलाली, धनकुटा, जुम्ला, सुनसरी र मोरङ जिल्लाका कार्यरत अस्थायी शिक्षकका नतिजा शुक्रबार सार्वजनिक (नामसहित)


हेर्नुहोस अछाम, भोजपुर, तेह्रथुम, बझाङ, संशुवासभा, दार्चुला र बाजुरा जिल्लाका कार्यरत अस्थायी शिक्षकका नतिजा (नामसहित)


कार्यरत अस्थायी प्रावि तहको बैतडी, डडेलधुरा, इलाम, झापा, पाँचथर जिल्लाको जिल्लाको नतिजा सार्वजनिक (सूचिसहित)


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ताप्लेजुङ र कञ्चनपुर जिल्लाको नतिजा

 

पिडिअफ हेर्नको लागि

१.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको मोरङ जिल्लाको नतिजा हेर्न (यहाँ थिच्नुहोस)

२.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको सुनसरी जिल्लाको नतिजा हेर्न (यहाँ थिच्नुहोस)

३.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको जुम्ला जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

४.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको धनकुटा जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

५.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कैलाली जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

६.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डोटी जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

७.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको अछाम जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

८.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको भोजपुर जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

९.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको तेह्रथुम जिल्लाको नतिजा प्रकाशन हेर्न (यहाँ थिच्नुहोस)

१०.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बझाङ जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

११.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको संखुवासभा जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१२.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बाजुरा जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१३.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको दार्चुला जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१४.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको झापा जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१५.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पाँचथर जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१६.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ईलाम जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१७.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डडेलधुरा जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१८.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बैतडी जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

१९.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको कञ्चनपुर जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

२०.कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ताप्लेजुङ जिल्लाको नतिजा प्रकाशन (हेर्न यहाँ थिच्नुहोस)

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ /Saturday, December 8th, 2018, 3:03 pm