बिहीबार ५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर, मंसिर २० । बिहीबार शिक्षक सेवा आयोगले ५ जिल्लाको नतिजा सार्वजनि सार्वजनिक गरेको छ । सार्वजनिक भएका जिल्लाहरुमा तेह्रथुम, बझाङ, संशुवासभा, दार्चुला र बाजुरा रहेका छन् । त्यसैगरि आयोगले बुधबार बैतडी, डडेलधुरा, इलाम, झापा, पाँचथर जिल्लाको प्रावि तहको नतिजा प्रकाशन गरेको थियो । मंगलबारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । आयोगले मंगलबार प्रावि तहको ताप्लेजुङ र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षक सेवा आयोगल गत भदौमा लिईएको कार्यरत अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको, विभिन्न विषयको नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको विभिन्न विषयको नतिजा फरक फरक समयमा प्रकाशन गरेको छ ।

आयोगले मिति २०७५ मंसिर १० गतेदेखि नतिजा प्रकाशन गर्न सुरु गरेको थियो । आयोगले सुचना प्रकाशन गर्दै मंसिर १० गते सुरुमा कार्यरत अस्थायी शिक्षकको निम्नमाध्यमिक पुर्वाञ्चल क्षेत्रको गणित विषयको नतिजा प्रकाशन गरेको थियो ।

नतिजा प्रकाशनकै क्रममा आजसम्म विभिन्न विषयको विभिन्न क्षेत्रको मा.वि. र नि.मा.वि. तहको विभिन्न विषयहरु नितिजा सर्वजनिक गरिसकेको छ। भने प्रावि तहको धेरै जिल्लाको नतिजा बाँकी रहेको छ ।

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको तेह्रथुम जिल्लाको नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बझाङ जिल्लाको नतिजा

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बाजुरा जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको संखुवासभा जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको दार्चुला जिल्लाको नतिजा प्रकाशन

यो पनि पढ्नुहोस

बुधबार कार्यरत अस्थायी प्रावि तहको ५ जिल्लाको नतिजा सार्वजनिक (सूचिसहित)बुधबार कार्यरत अस्थायी प्रावि तहको ५ जिल्लाको नतिजा सार्वजनिक (सूचिसहित)

शिक्षा सेवा आयोगद्वारा प्रावि तहको नतिजा प्रकाशन गर्न शुरु (नामसहित)

प्रकाशित मिति: बिहिबार, मंसिर २०, २०७५ /Thursday, December 6th, 2018, 6:40 pm