बुधबार कार्यरत अस्थायी प्रावि तहको ५ जिल्लाको नतिजा सार्वजनिक (सूचिसहित)

भक्तपुर, मंसिर १९ । शिक्षक सेवा आयोगले बुधबार बैतडी, डडेलधुरा, इलाम, झापा, पाँचथर जिल्लाको प्रावि तहको नतिजा प्रकाशन गरेको छ । मंगलबारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको हो । आयोगले मंगलबार प्रावि तहको ताप्लेजुङ र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षक सेवा आयोगल गत भदौमा लिईएको कार्यरत अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको, विभिन्न विषयको नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न क्षेत्रको विभिन्न विषयको नतिजा फरक फरक समयमा प्रकाशन गरेको छ ।

आयोगले मिति २०७५ मंसिर १० गतेदेखि नतिजा प्रकाशन गर्न सुरु गरेको थियो । आयोगले सुचना प्रकाशन गर्दै मंसिर १० गते सुरुमा कार्यरत अस्थायी शिक्षकको निम्नमाध्यमिक पुर्वाञ्चल क्षेत्रको गणित विषयको नतिजा प्रकाशन गरेको थियो ।

नतिजा प्रकाशनकै क्रममा आजसम्म विभिन्न विषयको विभिन्न क्षेत्रको मा।वि। र नि.मा.वि. तहको विभिन्न विषयहरु गणित, विज्ञान, नेपाली, सामाजिक लागायतका विषयहरुको नतिजा प्रकाशन गरेको छ र अझै केहि विषयको नतिजा आउन बाँकी रहेका छन् ।

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको डडेल्धुरा जिल्लाको नतिजा प्रकाशन


कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको बैतडी जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको ईलाम जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको पाँचथर जिल्लाको नतिजा प्रकाशन

कार्यरत अस्थायी शिक्षकको प्राथमिक तहको झापा जिल्लाको नतिजा प्रकाशन सम्बन्धि सूचना

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 7:16 pm