शिक्षा मन्त्रालयले खटायो स्थानीय तहमा शिक्षाका शाखा अधिकृत (सूचिसहित)

काठमाडौं, कात्तिक ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहमा कामकाज गर्न नेपाल शिक्षा सेवा, रापरापतृतीय श्रेणीका कर्मचारीको खटाइएको छ । मन्त्रालयको २०७५।०६।२९ को सचिवस्तरीय निर्णय अनुसार स्थानीय तहमा नेपाल शिक्षा सेवा, रापतृ श्रेणीका कर्मचारी खटाइएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७५ कार्तिक २९ को सचिवस्तरीय निर्णय अनुसार कामकाज गर्न खटाइएका शिक्षा सेवा रापतृ श्रेणीका अधिकृतहरूको विवरण

प्रकाशित मिति: शुक्रबार, कार्तिक ३०, २०७५ /Friday, November 16th, 2018, 9:07 am