लोकसेवाद्वारा संशोधित वार्षिक कार्यतालिका सार्वजनिक

काडमाडौं, कात्तिक ९ । शुक्रबार लोकसेवा आयोगले आफ्नो वार्षिक संशोधित कार्यतालिकामा सार्वजनिक गरिएको छ ।

संवोधित तालिका अनुसार शाखा अधिकृतको विज्ञापन मंसिरको अन्तिम बुधबार, नायब सुब्बाको पुस अन्तिम बुधबार, खरिदारको विज्ञापन फागुन महिनाको अन्तिम बुधबार खुल्नेछ । त्यसैगरी सहसचिव उपसचिवको विज्ञापन दुई महिनापछि सारिएको छ ।

हेर्नुहोस तालिका

प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५ /Friday, October 26th, 2018, 2:41 pm