उर्लियो नेप्से २ घन्टामै २३ अंकको वृद्धि

काठमाडौँ, भदौ ३१ । भदौ महिनाको अन्तिम दिन नेप्से उर्लिएको छ । आज आइतबार कारोबार खुलेको २ घन्टामै नेप्से २३.१५ अंकले बढेर १ हजार २ सय ६७.९९ अंकमा पुगेको छ ।

कारोबार खुलेकै २ घन्टामै ३६ करोड भन्दा बढीको कारोबार भइसकेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 1:03 pm