आइतबार सार्वजनिक विदा

काठमाडौं, भदौ ३० । आइतबार प्रदेश नंं. ७ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. ७ मा बसोबास गर्ने चौधरी समुदायको अटवारी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

भदौ २८ गते बिहिबार बसेको मन्त्रीपरीषद्को बैठकले त्यहाँका सम्पूर्ण सार्वजनिक कार्यालय बन्द गर्न भनेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ /Saturday, September 15th, 2018, 6:23 am