शुक्रबारको मन्त्रीपरिषद्का यस्ता छन् निर्णय

काठमाडौं, भाद्र २९ । सरकारले कर्मचारी प्रशिक्षण प्रतिष्ठान खारेज गरेको छ । शुक्रबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले ललितपुरको जावालाखेलमा रहेको कर्मचारी प्रतिष्ठान खारेज गरेर स्थानीय प्रशिक्षण प्रतिष्ठानमा मिलान गरेको नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए । मन्त्रीपरिषद्को बैठकले नेपाल ऐन संशोधन गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले दुईजना मुख्यमन्त्रीको विदेश भ्रमणको स्वीकृति दिएको छ ।

नारायणहिटी दरबार लगायतका स्थानमा दरबन्दी मिलाउने निर्णय गरेको मन्त्री अधिकारीले बताए ।

भिडियोस्रोत सविन धमलाको फेसवुक

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५ /Friday, September 14th, 2018, 10:37 pm