यस्तो छ युट्युबमा रिलिज भएको चलचित्र ‘झुम्की’( चलचित्र सहित)

काठमाडौं, साउन ४ । नेपाली कथानक चलचित्र ‘झुम्की’ को युट्युब रिलिज गरिएको छ । रामबाबु गुरुङद्वारा कथा लेखिएको यस चलचित्र झुम्किको निर्देशन अपिल विष्टले गरेका हुन् ।

चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, रवीन्द्र सिंह बानिया, मनोज आरसी, भोला सापकोटा, मलिना जोसी, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकारको अभियन छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५ /Friday, July 20th, 2018, 11:35 pm