वनक्षेत्र चरम विनास गरेर वडा अध्यक्षले यसरी चलाउदै छन् क्रसर उद्योग (१३ तस्विर)

ललितपुर, जेठ ३० । ललितपुरका जनप्रतिनिधि र प्रहरीको संलग्नतामा अवैद्य खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको भेटिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको संयोजकत्वमा जिल्ला खानी तथा क्रसर उद्योगको अनुगमन समितिले खानी तथा क्रसर उद्योग क्षेत्रमा अनुगमन नगरेको वर्षौ वितिसकेको छ ।

हेर्नुहोस् तस्विरमा

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 9:24 am