यी हुन् एमाले र माओवादी केन्द्र एकता पछि बन्ने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य (नामावली सहित)

काठमाडौँ, जेठ ३ । नेकपा एमाले र माओवादी केन्द्र एकता भए पछि बन्न लागेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।

स्रोतका अनुसार स्थायी कमिटीमा ४३ सदस्यीय हुने भएको छ । यसमा एमालेको तर्फबाट २५ र माओवादीको तर्फबाट १८ जना रहनेछन् ।

एमाले र माओवादी मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टी आज घोषणा हुदैछ ।

यी हुन एमालेको तर्फबाट २५ जना स्थायी कमिटि सदस्य

केपी शर्मा ओली
झलनाथ खनाल
माधवकुमार नेपाल
बामदेब गौतम
भीम रावल
युवराज ज्ञावाली
अष्टलक्ष्मी शाक्य
ईश्वर पोखरेल
बिष्णु पौडेल
घनश्याम भुसाल
प्रदिप ज्ञावाली
भीम आचार्य,
पृथ्वी सुब्बा गुरुङ
गोकर्ण बिष्ट
योगेश भट्टराई
शङ्कर पोखरेल
मुकुन्द न्यौपाने
छबीलाल बिश्वकर्मा
सत्यनारायण मण्डल
किरण गुरुङ
अमृत बोहरा
केशव बडाल
सोमनाथ अधिकारी

यी हन् माओवादी केन्द्रबाट १८ जना स्थायी कमिटी सदस्य
पुष्पकमल दाहाल प्रचण्ड
नारायणकाजी श्रेष्ठ
रामबहादुर थापा
टोपबहादुर रायमाझी
अमिक शेरचन
जनार्दन शर्मा
वर्षमान पुन
देवप्रसाद गुरुङ
पम्फा भुसाल
गिरिराजमणि पोखरेल
मातृकाप्रसाद यादव
अग्नि सापकोटा
ओनसरी घर्ती
लेखराज भट्ट
शक्ति बस्नेत
हरिबोल गजुरेल
लिलामणी पोखरेल
राम कार्की

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५ /