सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडको शेयर मूल्य समायोजन

काठमाडौं, जेठ १ । सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको ३५ प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको हो ।

समायोजन पछि मंगलबार कम्पनीको सेयर कारोबार ७५२.५९ रुपैयाँलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १०२३.80 रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५ /