नेपाल कम्प्युनिटी डेभलपमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं, वैशाख ३१ । नेपाल कम्प्युनिटी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८.६१ प्रतिशत वोनस शेयर पछि मूल्य समायोजन भएको हो ।

समायोजन पछि सोमार बैंकको सेयर कारोबार १३५.३५ रुपैयाँलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने १८१.६७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३१, २०७५ /Monday, May 14th, 2018, 11:01 am