खेल सुरु हुनु केहि समय अघि सन्दीपको फोटो राख्दै दिल्लीको यस्तो ट्वीट

काठमाडाैँ, बैशाख २७ । खेल सुरु हुनु भन्दा केहि अघि दिल्ली डेयर डेभिल्सले नेपाली युवा स्पिनर सन्दिप लामिछानेको तस्बिर अाफ्नाे अफिसियल ट्वीटर पेजबाट ट्वीट गर्दै अाजकाे खेल खेल्न सक्ने जनाउ दिएकाे छ ।

ट्वीटमा “अब कम्तिमा तीन घण्टा मात्रै बाँकी छ दिल्ली र सनराइज हैदरबादकाे खेल ” भन्दै सन्दिप र गुर्केरात मनन् ले चियर्स गरेकाे फाेटाे दिल्लीले सार्वजनिक गरेकाे छ ।

ट्वीट गरिएको फाेटाेमा सन्दिप निकै खुसी देखिएका छन् । यद्यपी लामीछाने प्लेइङ ११ मा पर्छन या पर्दैनन् भन्ने स्पष्ट भएकाे भने छैन ।

८ समूह रहेकाे अार्इपीएलमा सन्दिपकाे टीम ६ अकं सहित अकं तालिकाकाे अन्तिममा छ । दल्लीकाे हारमा बलरहरूकाे भूमिकामाथि प्रश्न उठ्ने गरेकाे छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख २७, २०७५ /Thursday, May 10th, 2018, 7:22 pm