प्रहरीका २२ एसपीको एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौ, बैशाख २६ । गृहमन्त्रालयद्धारा नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन् । अघिल्लो पटक बढुवामा नपरेका केही एसपी सहितलाई न्याय हुने गरी गृहले एसपीको बढुवा गरेको हो । बढुवा सुचिको पहिलो नम्बरमा राजेन्द्र ढकाल रहेका छन् ।

को को भए बढुवा ?

प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५ /Wednesday, May 9th, 2018, 6:12 am