१७ कम्पनीको साधारण सेयर (आइपीओ) आउदैछ (विस्तृत विवरण सहित)

काठमाडौ, वैशाख २५ । १७ कम्पनीले करिब ५ करोड ६९ लाख ७ हजार ७२० कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । कम्पनीको पुँजी बढाउन २ कम्पनीले एफपिओ (फर्दर पब्लिक अफरिङ) र बाँकीले साधारण सेयर (आइपिओ) जारी गर्न लागेका हुन् ।

१७ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर जारी गर्न पाइपलाइनमा छन् । १७ कम्पनी मध्ये १२ जलविद्युत, २ वटा वाणिज्य बैंक, १ वटा लघुवित्त, १ वटा उत्पादन समूह (सिभम सिमेन्ट) र १ लगानी कम्पनीले सेयर जारी गर्न लागेका छन् ।

हेर्नुहोस कुन कम्पनीको कति साधारण शेयर जारी गर्दैछन्

प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ /Tuesday, May 8th, 2018, 9:19 am