श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो वोनस

काठमाडौं, वैशाख २३ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गतआर्थिक वर्षको नाफाबाट वोनस घोषणा गरेको छ । वैकले आइतबाटर नेप्सेबाट २६ दशमलब ५७ प्रतिशत दिने जनाएको छ ।।

फाइनान्स सञ्चालक समितिको बैशाख २१ गते शुक्रबार सम्पन्न बैंकले सेयरधनीलाई १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले ८३ प्रतिशत हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकबाट स्विकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएका शेयरधनीहरुले पाउनेछन् । यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तपुँजी ८० करोड पुग्ने छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ /Sunday, May 6th, 2018, 11:41 am