यी हुन चालू आर्थिक वर्षमा शेयर सूचिकृत हुने कम्पनीहरु (सूचिसहित)

काठमाडौं, वैशाख २२ । चालू आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न ९० कम्पनीका शेयरहरु नेप्सेमा सूचिकृत भएका छन् । यस्ता कम्पनीहरुका ३० करोड ५८ लाख ११ हजार ५ सय १६ दशमलव ३१ कित्ता शेयर सूचिकृत भएका छन् । सूचिकृत शेयरमा बोनस तथा हकप्रद रहेका छन् ।

हेर्नुहोस कुन कम्पनीको कति छ ?

प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ /Saturday, May 5th, 2018, 7:49 am