यी हुन प्रहरी निरीक्षकमा बढुवा हुने (नामावलीसहित)

काठमाडौं, वैशाख २१ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले ६५ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा गरेको छ ।

नेपाल सरकार गृह मन्त्राल सचिवस्तरको बुधबार बसेको बैठकले वैशाख १६ गतेदेखि लागू हुने गरी जनपथ प्रहरी समूह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा गरेको हो ।

हेर्नुहोस सूचि

प्रकाशित मिति: शुक्रबार, बैशाख २१, २०७५ /