६० जिल्लाका सिडिओको सरुवा (नामावलीसहित)

काठमाडौं, वैशाख १३ । सरकारले एकैपटक ६० जना प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहिबार सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुहोस्


प्रकाशित मिति: बिहिबार, बैशाख १३, २०७५ /Thursday, April 26th, 2018, 7:17 pm