कक्षा ११ र १२ को परीक्षाको केन्द्र सर्यो (सूचिसहित)

काठमाडौं, वैशाख १२ । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख १४ गतेदेखि हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुन लागेको परीक्षाको केन्द्र संशोधन गरेको छ ।

सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र संशोधन गरिएको परीक्षा बोर्डले जनाएको छ । जसको सूचना आज प्रकाशित समेत भएको छ ।

हेर्नुहोस् सूचना education

प्रकाशित मिति: बुधबार, बैशाख १२, २०७५ /Wednesday, April 25th, 2018, 9:18 am