ललितपुरको ग्वार्कोमा आगलागी

ललितपुर, बैशाख ५ । ललितपुरको ग्वार्कोमा आगलागी भएको छ । ग्वार्कोको एक काठ गोदाममा आगलागी भएको हो । आगलागीले घरहरु भेट्न लागेको छ ।

आगोलागेको स्थानमा दमकल पुगिसकेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी बिनोद सिलवालले जानकारी दिएका छन् ।

घटनाको थप विवरण आउन बाकी छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ५, २०७५ /Wednesday, April 18th, 2018, 11:14 am