लगानीकर्ता बने आशाबादी, यस्तो रह्यो आजको कारोबार

काठमाडौँ, चैत २७ । धेरै नै उतारचढाबका बिच साताको चौथो दिन बुधबार नेप्से ३ दशमलब १० अंकले बढेर  बजार बन्द भएको छ ।

मंगलबार १७ दशमलब ५५ अंकले घटेर नेप्से १ हजार २ सय ७० दशमलब २३ अंकमा आइपुगेको नेप्से बुधबार भने १ हजार २ सय ७३ दशमलब ३३ अंकमा आइपुगेको छ   ।

बुधबार कारोबारमा आएका समूह मध्ये  ५ समूह बढेका छन् । सबै भन्दा बढी इन्सुरेन्स ४२अंक,उत्पादन १२ दशमलब ६, जलबिधुत १०.२, लघुवित्त ४.७२, बैंकिंग ३.२७  अंकले बढेका छन् ।

 

यस दिन नबिल बैंकको प्रमोटर शेयर, ओम डेभलपमेन्ट बैंकको सर्बाधिक बिक्रि भएको छ ।

यसदिन नेपाल हाइड्रो, स्वदेशी लघुवित्त लगायतका कम्पनीहरुको लगानीकर्ताले कमाएका छन्

आज यी कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् .

 

प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४ /Wednesday, April 11th, 2018, 3:31 pm