प्रमोद खरेलको ‘धारिलो छुरा’ सार्बजनिक (भिडियोसहित)

काठमाडौँ । गायक प्रमोद खरेलको ‘धारिलो छुरा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रमोद खरेल र पूर्णिमा लामाको स्वरमा रहेको यो म्यूजिक भिडियो शिव दर्शन फ्लिम्स प्रा. लि.ले तयार गरेको हो ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । गीतमा अभिनेत्री शिल्पा पोखरेल र दीपेशजंग थापा मुख्य भूमिकामा रहेको देख्न सकिन्छ ।

Song:- Pool Kamal
Vocal:- Pramod Kharel & Purnima Lama
Lyrics:- Dipak Sharma
Music:- Dipak Sharma
Audio/video:- Shiva Darshan Films Pvt. Ltd. 9841412280
Director:- Kranti KC
Cinematographer:- Ajay Regmi
Editor:- Kranti KC
Model:- Shilpa Pokhrel & Depesh Jung Thapa
Post Production:- Shiva Darshan Films Pvt. Ltd. 984141228

प्रकाशित मिति: सोमवार, चैत्र २६, २०७४ /Monday, April 9th, 2018, 11:01 pm