प्रधानमन्त्रीको पक्षमा मतदान गर्न वाम गठबन्धनकाे ह्वीप

kp oli

काठमाडौं,फागुन २७। प्रधानमन्त्रीको पक्षमा मतदान गर्न वाम गठबन्धनकाे ह्वीप जारि गरेको छ ।

नयाँ बानेश्वर संसद भवनमा दिउँसो १२ः३० बजे बसेकाे एमाले र माओवादीको सयुक्त बैठकले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सांसदलाई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २७, २०७४ /Sunday, March 11th, 2018, 1:42 pm